प्रधानमन्त्रीले चढे हाइड्रोजन ग्यासबाट चलाइएको गाडी (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाइड्रोजनबाट चलाइएको गाडी चढेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले बनाएको उक्त गाडी शुक्रबार चढेका हुन् । यसपछि उनले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन्, “काठमाडौं विश्वविद्यालयमा विद्यार्थी साथीहरूले हाइड्रोजन ग्यासबाट चलाएको कार चढ्ने मौका मिल्यो ।” उनले रिसर्चर विद्यार्थी साथीहरूलाई बधाईसमेत भनेका छन् ।

Aug 31, 2024 - 02:40
 0
प्रधानमन्त्रीले चढे हाइड्रोजन ग्यासबाट चलाइएको गाडी (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाइड्रोजनबाट चलाइएको गाडी चढेका छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले बनाएको उक्त गाडी शुक्रबार चढेका हुन् ।

यसपछि उनले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन्, “काठमाडौं विश्वविद्यालयमा विद्यार्थी साथीहरूले हाइड्रोजन ग्यासबाट चलाएको कार चढ्ने मौका मिल्यो ।”

उनले रिसर्चर विद्यार्थी साथीहरूलाई बधाईसमेत भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register