पैसा कमाउन साउदी गएका नेपाली, ‘रङ नम्बर’ बाट आएकी केटीलाई विश्वास गर्दा गुमाए १० लाख रुपैयाँ

काठमाडौं । पाल्पाका पारस अमात्य (नाम परिवर्तन) पाँच वर्षअघि कक्षा १२ उत्तीर्ण गरी काठमाडौं आए । १२ पछिको अध्ययनका लागि काठमाडौं आएका उनले के पढ्ने, कहाँ पढ्ने केही मेसो पाएका थिएनन् । उनको चिनजानका साथीले होटेल मेनेजमेन्टको तालिम लिएपछि राम्रो ठाउँमा जागिर पाउन सकिने आश्वासन दिएपछि उनी तालिम लिन थाले । छ महिनाको आधारभूत तालिम लिएपछि उनी बानेश्वरको एक रेस्टुरेन्‍टमा काम गर्न थाले । रेस्टुरेन्टमा काम गर्दा उनीसँग त्यति पैसा बच्दैनथ्यो । कोठा भाडा, लुगाकपडा लगायतमा सबै तलब सकिन्थ्यो ।  दुई वर्षसम्म काम गर्दा...

Aug 31, 2024 - 05:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register