आउँदो सोमवार आईफोन १६ सिरिज सार्वजनिक हुँदै, केके होलान् फिचर ?

काठमाडौं । एप्पलले आगामी २४ भदौ (९ सेप्टेम्बर)मा आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ‘इट्स ग्लोटाइम’ शीर्षकमा नेपाली समयअनुसार राति १०:४५ देखि​ हुने एप्पल इभेन्टमार्फत कम्पनीले आईफोन १६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो । आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान छ । एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा 'एप्पल इन्टेलिजेन्स' फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो । यस अन्तर्गत...

Sep 5, 2024 - 13:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register