साउदीमा ज्यान गुमाएका हल्दिबारीका गिरीको शव छ महिनामा नेपाल आइपुयो

हल्दिबारी, १५ भदौ । साउदी अरबमा ज्यान गुमाएका झापा हल्दिबारी–३ ढडुवाका बिनोद गिरीको शव छ महिनापछि नेपाल आइपुगेको छ । गिरीको शव शुक्रबार दिउँसो ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका छन् । १८ मार्च २०२४ मा उनी आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । हत्या आशंकामा साउदी प्रहरीले अनुसन्धान अघि बढाए पनि [...] The post साउदीमा ज्यान गुमाएका हल्दिबारीका गिरीको शव छ महिनामा नेपाल आइपुयो appeared first on Jhapa Online.

Aug 31, 2024 - 07:25
 0
साउदीमा ज्यान गुमाएका हल्दिबारीका गिरीको शव छ महिनामा नेपाल आइपुयो

हल्दिबारी, १५ भदौ । साउदी अरबमा ज्यान गुमाएका झापा हल्दिबारी–३ ढडुवाका बिनोद गिरीको शव छ महिनापछि नेपाल आइपुगेको छ ।

गिरीको शव शुक्रबार दिउँसो ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका छन् । १८ मार्च २०२४ मा उनी आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । हत्या आशंकामा साउदी प्रहरीले अनुसन्धान अघि बढाए पनि उनको मृत्यु स्वाभाविक भएको निष्कर्ष निकालेको थियो ।

मृतक गिरीका एक छोरा एक छोरी र श्रीमती छ्न् । उनी रोजगारीका सिलसिलामा मृत्यु हुनुअघि झण्डै नौ महिना अगाडि साउदी पुगेका थिए ।

The post साउदीमा ज्यान गुमाएका हल्दिबारीका गिरीको शव छ महिनामा नेपाल आइपुयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register