झापाका सागर पौडेलले कतारमा त्यागे प्राण

झापा, १४ भदौ । बैदेशिक रोजगारीमा रहेका झापाका सागर पौडेलको कतारमा निधन भएको छ । डेढ वर्षअघि कतार गएका पौडेलको कतारमै निधन भएपछि उनको शव नेपाल ल्याइएको छ । बुद्धशान्ति–४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी [...] The post झापाका सागर पौडेलले कतारमा त्यागे प्राण appeared first on Jhapa Online.

Aug 30, 2024 - 04:04
 0
झापाका सागर पौडेलले कतारमा त्यागे प्राण

झापा, १४ भदौ । बैदेशिक रोजगारीमा रहेका झापाका सागर पौडेलको कतारमा निधन भएको छ ।

डेढ वर्षअघि कतार गएका पौडेलको कतारमै निधन भएपछि उनको शव नेपाल ल्याइएको छ । बुद्धशान्ति–४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए । कतारमा रहुञ्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिबार निधन भएको हो ।

The post झापाका सागर पौडेलले कतारमा त्यागे प्राण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register