शिव पञ्चायन मुक्तिधाम कनकाईको साधारणसभा सम्पन्न

झापा, १५ भदौ । झापाको कनकाई नगरपालिका–८ स्थित शिव पञ्चायन मुक्तिधामको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षता तथा कनकाई–८ का अध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो । कार्यक्रममा योगी लालबहादुर कार्की, भक्तबहादुर बिष्ट, चेता राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवबहादुर बस्नेतले स्वागत मन्तव्य राखेको [...] The post शिव पञ्चायन मुक्तिधाम कनकाईको साधारणसभा सम्पन्न appeared first on Jhapa Online.

Aug 31, 2024 - 16:06
 0
शिव पञ्चायन मुक्तिधाम कनकाईको साधारणसभा सम्पन्न

झापा, १५ भदौ । झापाको कनकाई नगरपालिका–८ स्थित शिव पञ्चायन मुक्तिधामको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षता तथा कनकाई–८ का अध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको हो ।

कार्यक्रममा योगी लालबहादुर कार्की, भक्तबहादुर बिष्ट, चेता राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवबहादुर बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन टिका घिमिरेले गर्नुभएको थियो । साधारणसभामा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित भएको जेनिस दाहालले जानकारी दिनुभयो ।

The post शिव पञ्चायन मुक्तिधाम कनकाईको साधारणसभा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register