खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन । रुख ढल्दा अवरुद्ध भएको मुग्लिन- नारायणगढ सडक खण्ड खुलेको छ । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान सडकमा रुख ढलेपछि सडक अवरुद्ध भएको थियो । ढलेको रुख हटाएर यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डमा सावधानीपूर्वक यात्रा गर्न मौसमविद्ले आग्रह गरेका छन् ।

Sep 1, 2024 - 07:17
 0
खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन । रुख ढल्दा अवरुद्ध भएको मुग्लिन- नारायणगढ सडक खण्ड खुलेको छ ।

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान सडकमा रुख ढलेपछि सडक अवरुद्ध भएको थियो । ढलेको रुख हटाएर यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डमा सावधानीपूर्वक यात्रा गर्न मौसमविद्ले आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register