वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला

काठमाडौँ। ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनी शनिबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। घटनाबारे थप […]

Sep 1, 2024 - 08:48
 0
वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला

काठमाडौँ।

ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ।

उनी शनिबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register