अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीकाे मृत्यु भएकाे छ । अस्पतालको तीन तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको हाे। काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तीनतलाबाट भुइँमा हामफालेकी थिइन्। उनलाई अस्पतालकै आइसियुमा […]

Sep 1, 2024 - 09:27
 0
अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको मृत्यु

काठमाडौं ।

ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीकाे मृत्यु भएकाे छ ।

अस्पतालको तीन तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको हाे।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तीनतलाबाट भुइँमा हामफालेकी थिइन्।

उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register