कांग्रेस बैठक जारी, महामन्त्रीद्वयको प्रस्ताव पारित गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी छ । बैठकले महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र समसामयिक प्रस्ताव संशोधनसहित पारित गर्ने कार्यसूची छ । थापाको चुनावपूर्वको गठबन्धन र शर्माको बहिर्गमनको नीतिको प्रस्तावमाथि शीर्षस्थ नेताहरूको बीचमा पटकपटक छलफल भएपछि प्रस्ताव संशोधनसहित […]

Sep 1, 2024 - 12:05
 0
कांग्रेस बैठक जारी, महामन्त्रीद्वयको प्रस्ताव पारित गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी छ ।

बैठकले महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र समसामयिक प्रस्ताव संशोधनसहित पारित गर्ने कार्यसूची छ ।

थापाको चुनावपूर्वको गठबन्धन र शर्माको बहिर्गमनको नीतिको प्रस्तावमाथि शीर्षस्थ नेताहरूको बीचमा पटकपटक छलफल भएपछि प्रस्ताव संशोधनसहित पारित गर्ने भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register