सहकारीको रकम हिनामिनामा मुछिएपछि धनराज भन्छन्- निर्दोष छु, अनुसन्धान गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष भएको स्पष्टीकरण दिएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,” उनले भने ।

Sep 10, 2024 - 09:27
 0
सहकारीको रकम हिनामिनामा मुछिएपछि धनराज भन्छन्- निर्दोष छु, अनुसन्धान गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष भएको स्पष्टीकरण दिएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register