ओप्पोको एआई स्मार्टफोन ‘रेनो १२’ नेपाली बजारमा, मूल्य ६७ हजार रुपैयाँ

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई)को सुविधा सहित रेनो १२ फोन सार्वजनिक गरेको हो ।  ६.७ इन्च एमोलेड डिस्प्ले भएको यस फोनमा रिफ्रेस रेट १२० हर्जसम्म छ । डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास सेभेन आई दिइएको छ । १०८०*२४१२ पिक्सेल रेजोलुसन भएको रेनो १२ मा एचडीआर १० प्लस र १२०० निट्स पिक ब्राइटनेस रहेको छ ।  एन्ड्रोइड १४ मा आधारित कलर ओएस १४.१ ओएसबाट चल्ने फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० इनर्जी चिपस...

Sep 1, 2024 - 12:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register