बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सम्हाले कार्यभार

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सोमबार बोर्डको कार्यालय पुगेर डीसीले पदभार ग्रहण गरेका हुन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

Sep 2, 2024 - 06:57
 0
बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सम्हाले कार्यभार

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् ।

सोमबार बोर्डको कार्यालय पुगेर डीसीले पदभार ग्रहण गरेका हुन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register