गण्डकीमा एमाले मन्त्रीहरुले लिए शपथ

काठमाडौं । गण्डकीमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, […]

Sep 2, 2024 - 09:33
 0
गण्डकीमा एमाले मन्त्रीहरुले लिए शपथ

काठमाडौं । गण्डकीमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register