मनाङेलाई चाहिएन वन मन्त्रालय, ‘अल्छी लाग्यो’ भन्दै दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङले पदबाट राजीनामा दिएका छन् । सोमबार वन तथा वातावरणमन्त्री नियुक्त भएका मनाङेले पद अस्वीकार गर्दै राजीनामा दिएका हुन् ।

Sep 2, 2024 - 12:45
 0
मनाङेलाई चाहिएन वन मन्त्रालय, ‘अल्छी लाग्यो’ भन्दै दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङले पदबाट राजीनामा दिएका छन् ।

सोमबार वन तथा वातावरणमन्त्री नियुक्त भएका मनाङेले पद अस्वीकार गर्दै राजीनामा दिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register