रोहितकुमार पौडेल बने ‘प्लेयर अफ दि इयर’

काठमाडौं । राष्ट्रिय  क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर’ को अवार्ड रोहितलाई प्रदान गरिएको हो । रोहित  अनुपस्थित रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए । उक्त अवार्डका लागि उनीसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका […]

Sep 13, 2024 - 15:00
 0
रोहितकुमार पौडेल बने ‘प्लेयर अफ दि इयर’

काठमाडौं । राष्ट्रिय  क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर’ को अवार्ड रोहितलाई प्रदान गरिएको हो । रोहित  अनुपस्थित रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

उक्त अवार्डका लागि उनीसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register