सांसद भण्डारी भन्छन् – मिल्ने भए विष्णु माझीलाई सार्वजनिक गरियोस्

काठमाडौं । सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भण्डारीले मिल्ने भए माझीलाई सार्वजनिक गर्न माग गरेका हुन् । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न […]

Sep 3, 2024 - 10:33
 0
सांसद भण्डारी भन्छन् – मिल्ने भए विष्णु माझीलाई सार्वजनिक गरियोस्

काठमाडौं । सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भण्डारीले मिल्ने भए माझीलाई सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’

माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register