मकवानपुरको पालुङमा एक दिने सेयर तालिम हुँदै 

काठमाडौँ । मकवानपुरमा एक दिने सेयर तालिम हुने भएको छ । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भदौ २२ गते (शनिबार) सेयर सम्बन्धी तालिम हुने भएको हो ।  तालिम पालुङ जेसिज सभाहलमा हुनेछ भने तालिममा मुख्य प्रशिक्षक सेयर गुरु सुबासचन्द्र भट्टराई रहनेछन् ।  सेयर बजार सम्बन्धी एक दिने उक्त तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक […]

Sep 4, 2024 - 05:53
 0
मकवानपुरको पालुङमा एक दिने सेयर तालिम हुँदै 

काठमाडौँ । मकवानपुरमा एक दिने सेयर तालिम हुने भएको छ । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भदौ २२ गते (शनिबार) सेयर सम्बन्धी तालिम हुने भएको हो । 

तालिम पालुङ जेसिज सभाहलमा हुनेछ भने तालिममा मुख्य प्रशिक्षक सेयर गुरु सुबासचन्द्र भट्टराई रहनेछन् । 

सेयर बजार सम्बन्धी एक दिने उक्त तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मूल्याङ्कन र विश्लेषण, मानसिकता र अनुशासन, समसामयिक बजारको जानकारी गराइनेछ  भने अन्तिममा प्रश्नोत्तर र परामर्श गरिनुका साथै प्रमाणपत्र समेत वितरण गरिनेछ । 

तालिममा सहभागी हुनका लागि ९८६११०१०८५१ र ९८१२२४४६५८ मा सम्पर्क गर्न सकिनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register