बुधबार पनि स्थिर रह्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

Sep 4, 2024 - 06:25
 0
बुधबार पनि स्थिर रह्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३० हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५०४ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register