एन्फा महिला लिग : संकटामाथि आर्मीको जित

काठमाडौं । एन्फा महिला फुटबल लिग–२०८१ मा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले संकटालाई ४–० को गोलअन्तरमा पराजित गरेको हो । बिहीबार हुने खेलमा बागमती युथ क्लब र कोशी प्रदेश तथा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल १२:३० र दोस्रो ४:१५ […]

Sep 4, 2024 - 12:17
 0
एन्फा महिला लिग : संकटामाथि आर्मीको जित

काठमाडौं । एन्फा महिला फुटबल लिग–२०८१ मा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले संकटालाई ४–० को गोलअन्तरमा पराजित गरेको हो ।

बिहीबार हुने खेलमा बागमती युथ क्लब र कोशी प्रदेश तथा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल १२:३० र दोस्रो ४:१५ बजे सुरु हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register