सुन्दरीजलमा एक युवतीको शव भेटियो

काठमाडौँ। गोकर्णेस्वरस्थित सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार सुन्दरीजलको खोला किनारको चेपमा युवतीको शव भेटिएको हो । अहिलेसम्म शवको पहिचान भएको छैन । घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

Sep 5, 2024 - 09:19
 0
सुन्दरीजलमा एक युवतीको शव भेटियो

काठमाडौँ।

गोकर्णेस्वरस्थित सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार सुन्दरीजलको खोला किनारको चेपमा युवतीको शव भेटिएको हो ।

अहिलेसम्म शवको पहिचान भएको छैन । घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register