पृथ्वी राजमार्गमा यातायात सञ्चालन

काठमाडाैं । पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी साधन सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो। सडक विभागको समन्वयमा पहिरो हटाएपछि शनिबार बिहान पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा […]

Sep 7, 2024 - 06:26
 0
पृथ्वी राजमार्गमा यातायात सञ्चालन

काठमाडाैं ।

पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी साधन सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि शनिबार बिहान पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register