नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दीन (तस्वीरहरू)

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् । नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र साम्बालाका निर्देशक मीन भामले स्वागत गरे । उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।       

Sep 7, 2024 - 10:39
 0
नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दीन (तस्वीरहरू)

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् ।

नेपाली चलचित्र साम्बालाको प्रिमियरका लागि नवाजुद्दीन शनिबार नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र साम्बालाका निर्देशक मीन भामले स्वागत गरे ।

उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।

      

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register