कारोबारको पहिलो दिनमै नेप्से २५ .४६ अंकले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ .४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको कारोबार भएको छ । आइतबार सबैभन्दा […]

Sep 8, 2024 - 10:31
 0
कारोबारको पहिलो दिनमै नेप्से २५ .४६ अंकले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ .४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register