क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

क्यानडामा हुने एकिदवसीय क्रिकेट सिरिजको खेल तालिका नेपाल क्रिकेट संघ क्यानले सोमबार सार्वजनिक गरेको हो।

Sep 9, 2024 - 05:31
 0
क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सीडब्लुसीमा नेपाल, क्यान्डा र ओमानबीचको खेल तालिका सार्वजनिक भएको छ।

क्यानडामा हुने एकिदवसीय क्रिकेट सिरिजको खेल तालिका नेपाल क्रिकेट संघ क्यानले सोमबार सार्वजनिक गरेको हो।

खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल क्यानडासँग १६ सेप्टेम्बरमा खेल्ने छ। १८ सेप्टेम्बरमा हुने दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने छ।

२२ सेप्टेम्बरमा नेपालले क्यानडासँग खेल्ने छ। २४ सेप्टेम्बरमा नेपालले ओमानसँग आफ्नो चौथो खेल खेल्ने छ। सबै खेल बेलुकी पौने ८ बजे सुरु हुनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register