१० रुपैयाँ डिजिटल पेमेन्ट गर्दा २१ काटिने विषयमा प्रधानमन्त्रीका सल्लाहकारले मागे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले डिजिटल भुक्तानीमा लाग्दै आएको शुल्कको विषयमा चासो व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले १० रुपैयाँ भुक्तानी गर्दा २१ रुपैयाँ काटिनु जायज नभएको उल्लेख गर्दै सार्वजनिक रूपमा सुझाव माग गरेका हुन् । "धेरैको गुनासो छ- अहिले सबैजसो ठाउँमा डिजिटल पेमेन्ट सिस्टम छ । १० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरूले १० रुपैयाँ शुल्क लिन्छ, त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिन्छ," उनले भनेका छन् । &quo...

Sep 9, 2024 - 12:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register