होटेल, रेस्टुरेन्ट र बारमा डिजिटल भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत भ्याट फिर्ता पाउने

काठमाडौं । अब होटेल, रेस्टुरेन्ट र बारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने भएका छन् । विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई प्रोत्साहन गर्न आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर ऐनले गरेको व्यवस्था अनुसार यस्तो सुविधा दिने भएको हो ।  विभागले आइतबार एक सूचना प्रकाशित गर्दै उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची समेत सार्वजनिक गरेको छ । जसअनुसार मदिरा पिउने बार, चमेनागृह तथा रेस्टुरेन्ट, होटेल, मोटेल, लज, गेस्ट हाउसबाट प्रदान गरिने...

Sep 8, 2024 - 17:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register