अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं ।  पूर्वउपसभामुख चित्रलेखा यादव  अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उनको स्थानमा यादवको नाम सिफारिस गरिएको हो । यसअघि  सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी […]

Sep 9, 2024 - 17:39
 0
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं ।  पूर्वउपसभामुख चित्रलेखा यादव  अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उनको स्थानमा यादवको नाम सिफारिस गरिएको हो ।

यसअघि  सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register