धोबी खोलामा खसेको ट्याक्सी बाढीले बगायो

काठमाडौं ।  मदन भन्डारि कलेज पछाडिको पुलबाट ट्याक्सी खोलामा  झरेको छ । उक्त ट्याक्सीलाई धोबीखोलामा आएको बाढीले बगाएको समाचार प्राप्त भएको छ । उक्त ट्याक्सीको नम्बर खुलेको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच  काठमाडौंका कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ जल तथा मौसम विज्ञान […]

Sep 15, 2024 - 16:16
 0
धोबी खोलामा खसेको ट्याक्सी बाढीले बगायो

काठमाडौं ।  मदन भन्डारि कलेज पछाडिको पुलबाट ट्याक्सी खोलामा  झरेको छ ।

उक्त ट्याक्सीलाई धोबीखोलामा आएको बाढीले बगाएको समाचार प्राप्त भएको छ ।

उक्त ट्याक्सीको नम्बर खुलेको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच  काठमाडौंका कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो एक घण्टामा उपत्यकामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन समेत विभागले आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register