एआई फिचरले भरिपूर्ण एप्पल इन्टेलिजेन्स कस्तो छ ? देला त सामसङलाई टक्कर ?

काठमाडौं । आज भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा एप्पलले आधिकारिक रूपमा आईफोन १६ सार्वजनिक गरेको छ । आईफोन १६ को सबैभन्दा आकर्षक पक्ष एप्पल इन्टेलिजेन्स हो ।  यसका लागि एप्पलले चिपसेटमा ठूलो परिवर्तन गरेको छ । सामान्यत: एप्पलले क्रमिक संख्या अनुसारको चिपसेट सार्वजनिक गर्दै आएको थियो । यसपटक भने एप्पलले ए १६ बाट सिधैं ए १८ चिप सार्वजनिक गरेको छ ।  यो चिप आईफोन १५ मा प्रयोग भएको ए१६ को तुलनामा ३० गुणा शक्तिशाली भएको एप्पलको दाबी छ । आईफोन १६ ले हाइ एन्ड डेस्कटपलाई चुनौति दिने एप्पलले दाबी गरेको छ ।...

Sep 9, 2024 - 20:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register