एप्पलले सार्वजनिक गर्यो अहिलेसम्मकै पातलो स्मार्टवाच

काठमाडौं । एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ । आज क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा सिरिज १० सार्वजनिक भएको हो । यो स्मार्टवाच ९.८ एमएम पातलो हुने छ, जुन सिरिज नाइनको तुलनामा १० प्रतिशत पातलो हो । यसमा वाइड एङ्गल ओलेड डिस्प्ले हुने छ । जसले ढल्किएर घडिलाई हेर्दा पनि भिजुअल स्पष्ट देखिने बताइएको छ । यसअघिका एप्पल स्मार्टवाचहरूभन्दा यसको स्क्रिन चम्किलो पनि हुने भएको छ ।  यो सिरिजका स्मार्टवाच सिरिज नाइनको तुलनामा २० गुणा हलुका हुने छ ।&nbsp...

Sep 9, 2024 - 20:31
 0
एप्पलले सार्वजनिक गर्यो अहिलेसम्मकै पातलो स्मार्टवाच
काठमाडौं । एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ । आज क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा सिरिज १० सार्वजनिक भएको हो । यो स्मार्टवाच ९.८ एमएम पातलो हुने छ, जुन सिरिज नाइनको तुलनामा १० प्रतिशत पातलो हो । यसमा वाइड एङ्गल ओलेड डिस्प्ले हुने छ । जसले ढल्किएर घडिलाई हेर्दा पनि भिजुअल स्पष्ट देखिने बताइएको छ । यसअघिका एप्पल स्मार्टवाचहरूभन्दा यसको स्क्रिन चम्किलो पनि हुने भएको छ ।  यो सिरिजका स्मार्टवाच सिरिज नाइनको तुलनामा २० गुणा हलुका हुने छ । ...

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register