टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स

काठमाडौं । एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ । एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मार्फत एप्पलले एयरपड्स फोर सार्वजनिक गरेको हो ।  एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ । जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ । यसमा एयरपड्स एक्टिभ न्वाइ क्यान्सिलेसन (एएनसी)भएको ...

Sep 9, 2024 - 20:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register