एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास आउँदै

काठमाडौं । एआई र रोबोटिक्स विषय प्रधान पहिलो नेपाली उपन्यास प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा कम लेखिएको विषयवस्तुमाथि प्रकाशक बुकहिलले डाक्टर श्रीधर खनाल कृत सावर्णि प्रकाशन गर्ने भएको हो ।  प्रकाशक भूपेन्द्र खड्काका अनुसार सावर्णिमा हिजोका महाभारत र कृष्ण युगका कथा र आज मानिस स्वयँले जन्माएको एआई र रोबोटिक्सको कथा पढ्न सकिने छ । त्यस्तै पुस्तकमा मानव सभ्यताको विकास हुनु भन्दा अघिका युग र अहिले मान्छेले नै सिर्जना गरेको एआई दुनियाँ बिचको कथालाई प्रतिविम्बित गर्न खोजिएको छ ।  “अबको युग के हो ? मान्...

Sep 10, 2024 - 04:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register