सार्वजनिक बिदा भन्दै अनलाइनमार्फत गलत सूचना फैलाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । बुधवार सार्वजनिक बिदा भन्दै गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले ती युवकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको एसपी भावेश रिमालले जानकारी दिए । गृह मन्त्रालयको पुरानो सूचनालाई तोडमोड गरी सामाजिक सञ्जालमा सूचना फैलिएपछि बुधवार धेरै जना भ्रममा परेका थिए । उक्त सूचनामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्ने भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तर, अहिले कतारका अमिर नेपा भ्...

Sep 4, 2024 - 09:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register