मेचु-परेश आए ‘लैजाउन कान्छा’ लिएर (भिडिओसहित)

काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् । ‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम्बाङले लेखेका हुन् । कम्पोज/एरेञ्जको काम पुश्कर सुनुवारले गरेका छन् भने मिक्स/मास्टरिङ सागर संसार राईले गरेका हुन् । गीतको भिडिओमा मेचु-परेश नै फिचर्ड छन् । पूर्वेली भाकामा आधारित भएर बनेको […]

Sep 10, 2024 - 07:11
 0
मेचु-परेश आए ‘लैजाउन कान्छा’ लिएर (भिडिओसहित)

काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् ।

‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम्बाङले लेखेका हुन् ।

कम्पोज/एरेञ्जको काम पुश्कर सुनुवारले गरेका छन् भने मिक्स/मास्टरिङ सागर संसार राईले गरेका हुन् ।

गीतको भिडिओमा मेचु-परेश नै फिचर्ड छन् ।

पूर्वेली भाकामा आधारित भएर बनेको गीतले प्रेम बोलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register