संसद्‌मा रास्वपा- संवैधानिक परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्न मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्‌मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको बताएको छ । मङ्गलबार जारी संसद् बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्‌मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन ।”

Sep 10, 2024 - 08:39
 0
संसद्‌मा रास्वपा- संवैधानिक परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्न मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्‌मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको बताएको छ ।

मङ्गलबार जारी संसद् बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्‌मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register