आईफोन १६ सार्वजनिक भएसँगै अब एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्स बिक्री नगर्ने

काठमाडौं । आईफोन १६ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईफोन १५ प्रो र १५ प्रो म्याक्सको बिक्री बन्द गरेको छ । सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले पुराना मोडेललाई निरन्तरता नदिने जानकारी दिएको हो ।  योसँगै एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न पाइने छैन । नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्नु एप्पलको सामान्य प्रक्रिया हो । उस्तै मूल्यमा नयाँ विशेषता र क्षमताका फोन बिक्री गर्ने योजना अनुसार कम्पनीले यस्तो अभ्यास गर्ने गर्छ । यस वर्ष भने अघिल्लो सिरिजका टप भेरियन्टहरूलाई नै निरन्तर...

Sep 10, 2024 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register