माओवादीको खबरदारी- उपसभामुखलाई महाभियोग नलगाइयोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई महाभियोग नलागाउन खबरदारी गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद हितबहादुर तामाङले उपसभामुख रानाविरुद्ध महाभियोग लगाएर गलत काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् । “उपसभामुखमाथि महाभियोग लगाउने कुरा छ । हामी खबरदारी गर्न चाहन्छौँ, यस्तो गलत कदम नचालियोस्,” सांसद तामाङले भने ।

Sep 10, 2024 - 09:23
 0
माओवादीको खबरदारी- उपसभामुखलाई महाभियोग नलगाइयोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई महाभियोग नलागाउन खबरदारी गरेको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद हितबहादुर तामाङले उपसभामुख रानाविरुद्ध महाभियोग लगाएर गलत काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

“उपसभामुखमाथि महाभियोग लगाउने कुरा छ । हामी खबरदारी गर्न चाहन्छौँ, यस्तो गलत कदम नचालियोस्,” सांसद तामाङले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register