अनलाइन फुड डेलिभरी गर्ने कल्पना थापा भन्छिन्- ‘यसबाटै घर-माइती धानेकी छु’

काठमाडौं । 'छोरी मान्छेले पनि अनलाइन डेलिभरीको काम गर्छन् र ? अहो ! आज त केटी मान्छे हाम्रो खाना डेलिभर गर्न आएको ?' कल्पना थापा, माइती दोलखा, घर ललितपुर । आफ्नो छ महिने फुडमाण्डु डेलिभरीको यात्रामा उनले आफ्ना ग्राहकहरूबाट धेरै जसो सुन्ने जवाफ यिनै माथिका पङ्क्तिहरू हुन् । खाना डेलिभर गर्ने प्लेटफर्म फुडमाण्डुमा विगत छ महिनादेखि उनी काम गरिरहेकी छिन् । कुनै पनि कामका लागि महिला वा पुरुष होइन, काम गर्ने व्यक्तिमा आवश्यक क्षमता भए पुग्छ भन्ने मान्यता राख्ने थापाको आफ्नै सानो व्यवसाय आर्थिक मन्दीका कारण बन्द भयो । ...

Sep 10, 2024 - 10:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register