नेपाली बजारमा सार्वजनिक भएकै दिन सोल्डआउट भयो एक करोड ६८ लाख पर्ने एमजी साइबरस्टर

काठमाडौं । एमजी मोटर्सको साइबरस्टर ईभी सार्वजनिक भएकै दिन सोल्डआउट भएको छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको ‘नाडा अटो शो २०२४’ मा सार्वजनिक भएको यो गाडी त्यही दिन सोल्डआउट भएको हो । नेपाली बजारमा यो गाडी  पारामाउन्ट मोटर्सले दुई ओटा युनिट मात्र ल्याएको थियो । त्यसमध्ये एउटा युनिट भन्सार नाकामा आउनासाथ बुक भएको र अर्को अटो शोमा बुक भएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।  कम्पनीले नेपाली बजारमा यो ईभीको मूल्य एक करोड ६८ लाख रुपैयाँ तोकेको थियो । स्पोर्टी डिजाइन भएको यस गाडीले अवलोक...

Aug 29, 2024 - 08:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register