कांग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुखबारे छलफल गरिने

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति देउवाले  उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नै निवास बूढानीलकण्ठमा छलफलका लागी  बोलाएका हुन्  । बैठक बुधबार बिहान  बोलाइएको एक पदाधिकारीले जानकारी दिए । सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएपछि सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाइएको […]

Sep 10, 2024 - 14:43
 0
कांग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुखबारे छलफल गरिने

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति देउवाले  उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नै निवास बूढानीलकण्ठमा छलफलका लागी  बोलाएका हुन्  ।

बैठक बुधबार बिहान  बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएपछि सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाइएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register