तनहुँमा खहरे खोलामा खस्यो बस, ११ जना घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । बुधबार दिउँसो आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए […]

Sep 11, 2024 - 12:35
 0
तनहुँमा खहरे खोलामा खस्यो बस, ११ जना घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ ।

बुधबार दिउँसो आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

१५ जना सवार उक्त गाडीमा ११ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register