कपिलवस्तुमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर, ३०० बढीले सेवा पाए

काठमाडौं । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गत साता भएको शिविरमा ३०० बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको कम्पनीले जनाएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा भएको शिविरमा नागरिकहरूले मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटुरोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श साथै ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बि...

Sep 11, 2024 - 14:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register