प्रधानमन्त्री ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा बोलाएर जन्मदिनको शुभकामना दिएका हुन्।

Sep 12, 2024 - 07:37
 0
प्रधानमन्त्री ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा बोलाएर जन्मदिनको शुभकामना दिएका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register