करेन्ट लागेर एक दम्पतीको घटनास्थलमै मृत्यु

मोरङ, २७ भदौ । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा–५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल [...] The post करेन्ट लागेर एक दम्पतीको घटनास्थलमै मृत्यु appeared first on Jhapa Online.

Sep 12, 2024 - 08:48
 0
करेन्ट लागेर एक दम्पतीको घटनास्थलमै मृत्यु

मोरङ, २७ भदौ । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा–५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।

The post करेन्ट लागेर एक दम्पतीको घटनास्थलमै मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register