सामाजिक सञ्जालमा १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै रोनाल्डो

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर हुने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि भिडिओ स्ट्रिमिङ साइट युट्युबमा जोडिएका पोर्चुगल तथा साउदी अरेबियाको क्लब अल नासरका कप्तान समेत रहेका रोनाल्डो यो आँकडा पार गर्ने दिशामा छन् । युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर सम्बन्धी कैयौं रेकर्डहरू आफ्नो नाममा बनाए । उनी सबैभन्दा कम समयमा एक लाख, १० लाख, २० लाख, ५० लाख, एक करोड, दुई करोड हुँदै पाँच करोड सब्स्क्राइबर पाउन सफल भए । हालसम्म उनको युट्युब च्यानलमा छ करोड दुई लाख बढी सब्स्क्राइबर रहे...

Sep 12, 2024 - 10:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register