धर्मान्तरणको विरोधमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । विश्वहिन्दू महासंघको नेतृत्वमा आज धर्मान्तरणको विरोधमा प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शनमा राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर राणा, धवल शमशेर राणासहित विश्वहिन्दू महासंघका पदाधिकारी, राजावादी संगठन, हिन्दूराष्ट्र पक्षधरलगायतको उपस्थिति रहेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले ‘हिन्दूराष्ट्र जिन्दावाद, धर्म निरपेक्ष खारेज गर’ , ‘राजतन्त्र जिन्दावाद, ७२ को संविधान खारेज गर’ जस्ता नारा […]

Sep 13, 2024 - 10:16
 0
धर्मान्तरणको विरोधमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । विश्वहिन्दू महासंघको नेतृत्वमा आज धर्मान्तरणको विरोधमा प्रदर्शन गरेका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शनमा राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर राणा, धवल शमशेर राणासहित विश्वहिन्दू महासंघका पदाधिकारी, राजावादी संगठन, हिन्दूराष्ट्र पक्षधरलगायतको उपस्थिति रहेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले ‘हिन्दूराष्ट्र जिन्दावाद, धर्म निरपेक्ष खारेज गर’ , ‘राजतन्त्र जिन्दावाद, ७२ को संविधान खारेज गर’ जस्ता नारा लगाएका थिए ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register