कबड्डी टोली बन्यो ‘एनएसजेएफ पल्सर टिम अफ दि इयर’

काठमाडौं । राष्ट्रिय महिला कबड्डी टोलीले एनएसजेएफ पल्सर टिम अफ दि इयर अवार्ड जितेको छ । चीनको हाङ्गझाउमा भएको एसियन गेम्स नेपाली टोलीले कास्यपदक जितेको थियो । यस्तै, वेट लिफ्टिंग खेलाडी हेमन्त पालले एनएसजेएफ यूथ प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।  

Sep 13, 2024 - 12:16
 0
कबड्डी टोली बन्यो ‘एनएसजेएफ पल्सर टिम अफ दि इयर’

काठमाडौं । राष्ट्रिय महिला कबड्डी टोलीले एनएसजेएफ पल्सर टिम अफ दि इयर अवार्ड जितेको छ ।

चीनको हाङ्गझाउमा भएको एसियन गेम्स नेपाली टोलीले कास्यपदक जितेको थियो ।

यस्तै, वेट लिफ्टिंग खेलाडी हेमन्त पालले एनएसजेएफ यूथ प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register