पलेशा बनिन् पारा एथलिट अफ दि इयर

काठमाडौं । एनएसजेएफ पल्सर पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् । १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्यपदक जितेको कारण उनलाई उक्त अवार्ड दिइएको हो । उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले हालै सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् । […]

Sep 13, 2024 - 13:16
 0
पलेशा बनिन् पारा एथलिट अफ दि इयर

काठमाडौं । एनएसजेएफ पल्सर पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।

१९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्यपदक जितेको कारण उनलाई उक्त अवार्ड दिइएको हो । उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् ।

उनले हालै सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register