इन्द्रजात्राको दोस्रो दिन : हनुमानढोकामा सामूहिक कुमारी पूजा सम्पन्न (तस्वीरहरू)
काठमाडौं। सोमबार काठमाडौंको हनुमानढोका क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ । इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो। कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्नेसमेत धार्मिक विश्वास रहेको छ। धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई […]
काठमाडौं। सोमबार काठमाडौंको हनुमानढोका क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ । इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो।
कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्नेसमेत धार्मिक विश्वास रहेको छ।
धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारमा अवस्थित मूलचोक, नासल चोक तथा वरपर रहेका देवीदेवताको दर्शन गराई कुमारी पूजा विधिवत् रूपमा समापन गरिन्छ ।
तस्वीरहरू:-
What's Your Reaction?